Welcome to Shree Panchakanya Secondary School - श्री पञ्चकन्या माध्यमिक विद्यालयमा यहाँलाई स्वागत छ ।

विश्व वातावरण दिवस २०२३ का गतिविधिहरू

Jun 5, 2023
10.00AM-2.00PM
विश्व वातावरण दिवस २०२३ का गतिविधिहरू

प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ,

वातावरणमैत्री विकल्प को उपयोग गरौ!!

Celebrating World EnvironMent Day Jun 5, 2023, With Our Entire बु.न.पा. वडा पाँँच काठमाडौं

and पञ्चकन्या मा.वि. Family!! Highly Appreciating Thanks to every Attendees!!🙏🙏🙏🙏